संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ उपसचिवको सरुवा
काठमाडौँ । सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट ५७
आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेको जनाएको छ ।
मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्ममा ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।