२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

आज थपिए ६ हजार ७३४ नयाँ कोरोना संक्रमित, हिजो भन्दा करिब २ हजार बढी

काठमाडौं । आज एकैदिन ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टाभित्र पछिल्लो दिनमध्ये सबै भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो ४ हजार ९ सय ६१ मा कोरोना पुष्टि भएको थियो । आजको संक्रमित संख्या हिजोको भन्दा एक हजार ७ सय १७ बढी हो ।

१४ हजार १४ जनाको पीसीआर गर्दा ५ हजार सात सय ४७ मा र र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ हजार सात सय ३४ मा नमुना परीक्षण गर्दा नौँ सय ८७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुासर आज कोरोना संक्रमणका कारण ३ को मृत्यु भएको छ । त्यस्तै पाँच सर ४७ जनाले कोरोना जितेका छन् । नेपालमा संक्रिय संक्रमितको संख्या करिब ३१ हजारको हारहारीमा पुगेको मन्त्रालयले जनएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com