२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नेपालमा थप ५ जनामा कोरोना पुष्टि, ९ जना निको भए

नेपालमा थप ५ जनामा कोरोना पुष्टि, ९ जना निको भए

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७१७ जनाको आरटी पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८८९ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ४ जना र ८ सय २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर थप ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ सय २८ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोशनमा उपचाररत छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com