२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सङ्क्रमण

कास्की । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

आज पीसीआर परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण भएको हो ।

सङ्क्रमण भएपछि उहाँ होम आइसोलेशनमा रहनुभएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com