२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि टेकु अस्पतालमा खोप अभियान स्थगित

काठमाडौं । चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।

अस्पतालले आइतबार विज्ञप्ती जारी गरेर ५० जना भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण भएपछि खोप अभियान स्थगित गरिएको जनाएको हो ।

आगामी आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com