२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले आज सोमवार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । हरेक साताको सोमवार र बिहीवार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ । बैठकमा मन्त्रालयबाट आउने नियमित प्रस्तावमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com