२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

माधब नेपालले वाचा पूरा गर्न राजनीतिबाट संन्यास लिनुपर्छः देवी ज्ञवाली

काठमाडौं । राष्ट्रिय सभामा सबै सिट नजिते राजनीतिबाट शन्यास लिन्छु भन्ने वचन पूरा गर्न एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललाई एमाले नेता देवी ज्ञवालीले अनुरोध गरेका छन् ।

उनले फेसबुक मार्फत एमालेले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेश १ मा विजयी भएको भन्दै सो कुरा बताएका हुन् ।

उनले लेखेका छन् ,राष्ट्रिय सभा निर्वाचनमा सम्पूर्ण सिट गठबन्धनले नजिते राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको थियो । अब वचनको पक्का माधव नेपालले आफ्नो वचन कहिले पूरा गर्नुहुन्छ होला ?

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com