२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

मधेस प्रदेशको राष्ट्रियसभाको निर्वाचनमा माओवादीकी उर्मिला अर्याल विजयी

प्रकाशित : १३, माघ २०७८

काठमाडौं । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । बुधबार सम्पन्न भएको निर्वाचनमा ६१५६ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा विजयी भएकी हुन् ।

निर्वाचनमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com