२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सरकारी सगठबन्धनले देशलाई भड्खालोमा पुर्‍याएरै छोड्ने भएः केपी ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई भड्खालोमा पुर्‍याएरै छोड्न लागेको आरोप लगाएका छन् । आज बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले पाँच दलीय गठबन्धनलाई देशको चिन्ता नभएको पनि ओलीको आरोप छ ।
‘पाँच दलीय गठबन्धनलाई देशको चिन्ता छैन । भड्खालोमा हाल्दैछन्’ ओलीले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com