२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

सुदूरपश्चिममा हिमपात :भीमदत्त राजमार्ग अवरुद्ध

कैलाली । हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि सवारी आवागमन समेत ठप्प भएको छ । हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवनमा समेत असर परेको छ ।

बिहिवार देखिनै परेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सडक, खानेपानी, बिद्धुत, ईन्टरनेट लगायतका सेवाहरुमा आंशिक प्रभाव पारेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com