२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने

काठमाडौं । डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपीएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको हो ।

नेपालमा नै पहिलो पटक लेटेस्ट वाई–फाई टेक्नोलोजीको वाईफाई ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्नेछन् ।

डिशहोमले ल्याएको WIFI 6 राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।

eAI (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषताहरु वाई–फाई ६ राउटरमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com