२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना हो : डा.प्रकाशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशरण महतले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएको बताएका छन् ।

नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएकाले यसमा अमेरिकाको कुनै दबाब स्वार्थ नरहेको बताएका हुन् ।

त्यस्तै उनले एमसीसीजस्तो परियोजना रोक्न झुटको प्रचार भइरहेको धारणा राखे । एमसीसी सम्झौतामा नजोडिएका कुनै पनि दल र नेता नरहेको भन्दै नेताहरूले नै यसको बिरोध गरिरहेको उनको भनाइ छ ।

उनले एमसीसी कुनै सैन्य रणनीति नरहेको पनि बताए । उनले संसदमा छलफल गरेर यसलाई पारित गर्नुपर्ने उल्लेख गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com