२०८१ असार ३ - Mon Jun, 2024 -

Janasewa News

एमाले संसदीय दलको बैठक आज ११ बजे बस्दै

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज ११ बजे बस्ने भएको छ । एमालेको संसदीय दलको बैठक आईतबार साँझ बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव दर्ताको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

एमालेले जबराबिरुद्धको महाभियोग प्रस्ताव दर्ताको बारेमै निर्णय गर्न बैठक बस्न लागेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

सत्ता गठबन्धनका ९८ सांसदहरुले हस्ताक्षर गरेर प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com