२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

प्रतिनिधि सभा विघटन षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति : एमालेका महासचिव पोखरेल

काठमाण्डौँ । दाङ नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनलाई राजनीतिक दलहरुमा देखापरेको विरोध, कुण्ठा र षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति भएको बताएका छन् । उनले त्यसलाई ‘लोकतन्त्रको सुन्दर पक्ष’ समेत भने ।

प्रेस चौतारी दाङको नवौं अधिवेशनको उट्घाटन सत्रलाई सोमबार घोराहीमा सम्बोधन गर्दै उनले भने, जब राजनीतिक दलहरु गलत बाटोमा जान्छन् । जनताले दिएको जनादेशको अवज्ञा गर्छन् त्यस्तो अवस्थामा फेरि जनताकाबीचमा जाने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com