प्रतिनिधि सभा विघटन षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति : एमालेका महासचिव पोखरेल

काठमाण्डौँ । दाङ नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनलाई राजनीतिक दलहरुमा देखापरेको विरोध, कुण्ठा र षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति भएको बताएका छन् । उनले त्यसलाई ‘लोकतन्त्रको सुन्दर पक्ष’ समेत भने ।

प्रेस चौतारी दाङको नवौं अधिवेशनको उट्घाटन सत्रलाई सोमबार घोराहीमा सम्बोधन गर्दै उनले भने, जब राजनीतिक दलहरु गलत बाटोमा जान्छन् । जनताले दिएको जनादेशको अवज्ञा गर्छन् त्यस्तो अवस्थामा फेरि जनताकाबीचमा जाने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: