२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

आइतबार राति लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलेविरुद्ध १-० को जित

काठमाडौँ । फाविन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलेविरुद्ध १–० को जित निकालेको छ ।

जितसँगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछि लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ ।

बर्नले २१ खेलबाट १४ अंकसहित तालिकाको तालिकाको पुछारमा छ ।

गएराति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २–०, न्युक्यासलले एस्टन भिल्लालाई १–० ले पराजित गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com