२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्रघाति एमसीसीको विरोधमा माओवादी केन्द्रका दुई भातृ संगठनले आज संसद घेराउ गर्ने

एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादी केन्द्रको भ्रातृ संगठन भने खुलेर विरोधमा लागेको छ । वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) ले बुधबार संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ ।

यथास्थितिमै एमसीसी टेबल गर्ने कदम राष्ट्रघाती हुने दुई संगठनको भनाइ छ । एमसीसी टेबल आजै गर्ने तयारी भएपछि त्यसको विरोधमा संसद भवन घेराउ गर्न लागिएको ती दुई संगठनले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com