२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रतिनिधिसभाबाटै टुङ्गो लगाउनुपर्छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे प्रतिनिधिसभाबाटै टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँगग कुरा गर्दै नेता रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।

उनले एमसीसीमा उठेका विभिन्न बिषयहरुलाई सदनमा नै विस्तृत छलफल गर्नुपर्ने र यसका लागि सदन सूचारु गर्नुपर्ने धारणा राखे । उनले संसद अवरोधको नाममा होहल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन ? भन्ने प्रश्न उठाएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com