२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी माथि प्रहरी दमन

प्रकाशितः फगुन ५, २०७८
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा उत्रिएकाहरू पक्राउ परेका छन् । प्रहरी टोलीले काठमाडौंको बिजुलीबजारबाट उनीहरूलाई पक्राउ गरेको हो ।

आज संसद्मा एमसीसी अनुमोदनका लागि टेबल गर्ने चर्चाका बीच उनीहरू विरोधमा उत्रिएका थिए । विभिन्न संगठनमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com