२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौँ । भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा अभियन्ता शाहीले पटक पटक विभिन्न वादका नाममा यो मुलुकलाई लुट्ने लुटेरावादका विरुद्ध लड्ने क्रममा राष्ट्रवादी शक्तिहरु कमजोर हुँदा विदेशी माफियाहरूको प्रभाव बढेको बताए । विदेशी माफियाहरूको बढ्दै गएपछि नेपाली युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको उनले बताए ।
पुर्णपाठ : भिडियो

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com