२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज यादवविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लामो समयदेखि अनुचित लेनदेन गरेको उजुरीका आधारमा यादवविरुद्ध सोमबार विषेश अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार यादवले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको छाप आफूखुसी बनाइ दुरुपयोग गरेको, पीसीआर परीक्षण नकक्ली बनाएको, बिरामीबाट अनाधिकृत रुपमा रकम लिएको खुलेको छ । यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com