२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा निकाल्यो मसाल जुलुस

काठमाडौं । एमसीसीको विरोधमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौंमा मसाल जुलुस निकालेका छन् ।

एमसीसी राष्ट्रघाती भएको र यसलाई सदनबाट पारित गर्न लागिएको भन्दै उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेका हुन् ।

‘एमसीसी मुर्दावाद’को नारा लगाउदै उनीहरुले मसाल जुलुस निकालेका थिए । माओवादीले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउदै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com