२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

राष्ट्रघाती एमसीसी सम्झौताको विरुकोद्धमा १६ गते आठ दलले गरे नेपाल बन्दको आव्हान

काठमाडौं । एमसीसीका विरुद्ध संघर्षरत विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी ) सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले भोलि फागुन १६ गते सोमबार नेपाल बन्दको आव्हान गरेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले एमसीसी सम्झौता पास गर्ने तयारी गरेपछि आठ दलले बन्दको आव्हान गर्दै आज साँझ देशैभर मसाल जुलुस पदर्शन गरेर भोलि नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रघाती एमसीसी सम्झौताका खारेजीको माग गर्दै भएको आजको विरोध प्रदर्शनमा देउवा सरकारले देशभक्त क्रान्तिकारीहरुका विरुद्ध फासिवादी दमनमा उत्रिएको आरोप लगाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com