२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

एमसीसी पास भएपछि नारायण काजीले भने– आज कालो दिन

प्रकाशित : फागुन १६, २०७८

जनसेवा न्युज संवाददाता

एमसीसी पास भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले रोष प्रकट गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराई छाडे।आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन्। सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔँ र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com