२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

एमसीसीको विरोधमा साना दलहरुले थप आन्दोलन गर्ने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै आएका ६ साना दलले थप आन्दोलनका कार्यक्रम गर्ने भएका छन् । एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरिने नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जनाएका हुन् ।

उनका अनुसार आन्दोलनको बारेमा जानकारी दिन साना ६ दलले बुधबार एक बजे नेपाल प्रज्ञा प्रतिष्ठान पत्रकारको आयोजना गरेको छ । आन्दोलनका थप कार्यक्रम घोषणा गर्न साना दलहरुले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट सरकराले एमसीसी सम्झौता संसदबाट पारित गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com