कति बस्नु सहेर मात्र
मुक्तक
कति बस्नु सहेर मात्र कहिले त देबि कालि बन्नु छ
यि अपराधी हरु को सामु सबै मिलि लौ आइज भन्नु छ ।
फुल झै कोमल हात लाइ धारिलो हतियार बनाएर
त्यस्ता लाइ जिउदै गाड्न सबै ले खाल्डो खन्नु छ।।
सुरेश बैद्य
……………..