२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

राष्ट्रघाती एमसीसी नेपाली जनताले कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन : उपाध्यक्ष शिलु न्यौपाने

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ पार्टी र २ मोर्चाका संयुक्त विद्यार्थी संगठनहरूले एमसीसीविरूद्ध विरोध प्रदर्शन गरेका छन्।

संयुक्त विद्यार्थी संगठनहरूले शान्तिबाटिकाबाट र्याली सुरू गरेर भक्तपुर बसपार्क,बागबजार, पुतलिसडक, हुँदै प्रदर्शनीमार्गमा पुगेर कोणसभा गरेका थिए ।

कार्यक्रमलाइ अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले उक्त सम्बोधनको क्रममा उहाँले राष्ट्रघाती एमसीसी नेपाली जनताले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने उल्लेख गर्दै आक्रोस पोखेकी छिन् ।

त्यस्तै एमसीसीको कुरा मात्र नभएर अब शिक्षा र स्वास्थ्य क्षेत्रमा देखापरेका समस्या बारे सबै विद्यार्थी संगठनहरू एक भएर लड्नु पर्ने भन्दै सबैलाई अपिल गरिन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com