२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

आफ्नै घर मा आगो लगाइ अर्काको घर सिगार्न पुग्यो

  • गजल
    …………
    कस्तो कलियुग आयो गुलाब को बोट मा चमेलि फलेछ
    उन्को एक श्पर्श ले पानीमा पनि कसरि आगोनै बलेछ।।

हेर त कस्ता नशालु छन उन्का नजर को त्यो प्रहार पनि
लै न नि न पिएर नै उ बिचरा बिच बाटो मै कसरि ढलेछ।।

हिजो सम्म कस्तो रिस्ट पुस्ट नौ जवान पो उ थियो
उन्कै पिरति मा फसेर होला भित्र भित्रै कसरि उ गलेछ।।

यसरि प्रेम को सागर डुब्दै गयो दुनियादारि सब बिर्स्यो
साथि भाइ र आफन्त को बिच उस्कै मात्र कुरा चलेछ।।

आफ्नै घर मा आगो लगाइ अर्काको घर सिगार्न पुग्यो
स्वर्ग भन्दा सुखि र सुन्दर घर बार भित्र भित्रै पो जलेछ।।

  • सुरेश बैध
  • …………..

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com