२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

देखिन्छ चारैतिर वेरोजगारीका लस्कर

गजल
…………

भोका छन् पेट धेरै हो भर्न आतुर भएको ।
खाली हात कयौँ केही गर्न आतुर भएको ।।

देखिन्छ चारैतिर वेरोजगारीका लस्कर।
काम खोजि परदेश सर्न आतुर भएको ।।

सकिन्छ रोकौँ देशमै खोलि रोजगारका ढोका ।
हजारौं पाईला अन्तै तर्न आतुर भएको ।।

हे देश भक्त यहाँ जोेगाउ त्यो देशको सिप।
जोस जाँगर त्यो अन्तै झर्न आतुर भएको ।।

भगवती खनाल
……………………

नुवाकोट

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com