२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

विद्यार्थीले बनाएका रोबोट र स्यानिटाइजर

विद्यार्थीहरूको विज्ञान, सङ्गीत, नृत्य लगायतका विभिन्न छेत्रमा रहेको कला एवं सीप प्रवर्धन गर्न वृहस्पति विद्या सदनमा कल्पन आयोजना गरिएको छ ।

विद्यार्थीले बनाएका रोबोट, स्यानिटाइजर डिस्पेन्सरी लगायतका विभिन्न सामाग्री प्रदर्शनमा राखिएको छ । कक्षा १० सम्मका विद्यार्थी ले बनाएका विभिन्न एक दर्जन स्टल राखिएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com