२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

मझौला निर्माण व्यवसायीको हक हित अधिकार प्राप्ति गर्नका निम्ति उम्मेदवारी घोषणा गरे : नरहरी खड्का

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ को २३औं साधारणसभा र, १२ औं अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौ कमलादीमा चलिरहेको छ । यसै क्रममा आज मनोनयन दर्ता प्रक्रिया जारी छ ।

भने लुम्बिनी प्रदेश भूगोल बाट हिमाली जिल्ला रुकुम पुर्व हिमशिखर कन्ट्रक्सन सेवा (प्रा. लि.)का प्रो पाइटर नरहरी खड्काले केन्द्रिय सदस्यमा उमेदवारी दर्ता गर्नु भएको छ।

हाँ निर्माण क्षेत्रमा लामो समय करिब १२–१५ वर्षको कार्य अनुभव भएका नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण कर्ता मात्र नभएर निर्माण कार्यमा निरन्तर ओ–रात खटिरहने इमानदार र कर्तव्यनिष्ट व्यात्ती हुनुहुन्छ ।

यसै क्रममा जन सेवा न्युज सँग को कुराकानीमा उहाँले निर्माण क्षेत्रलाई अझ मजबुत बनाउन र मझौला निर्माण व्यवसायीको हक हित अधिकार प्राप्ति गर्न का निम्ति आफुले केन्द्रिय सदस्यमा उमेदवारी दिएको बताउनु भयो ।

साथै लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरुलाई आफुलाई अत्यधिक मत दिएर विजय गराउन पनि अपिल गर्नुभएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com