२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

देशभर थप ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण

देशभर थप ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४१ जना एन्टिजेन विधिबाट ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१३ जना सङ्क्रमणमुक्त पनि भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५७४ पुगेको छ । यता, थप १ लाख ५ हजार ४२२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com