२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने छ : उपमहासचिव पृथ्वीसुब्बा गुरुङ

फाइल तस्वीर

तनहुँ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गरेका छन् ।

एमाले तनहुँ जिल्ला कमिटीले आज बेलचौतारामा आयोजना गरेको घोषणासभामा उहाँले स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने जिकीर गरे ।

एमालेप्रति देशभर जनताको आकर्षण बढेको छ, सोही कारण एमालेको जित निश्चित छ उनले भने, एमालेलाई हराउने कुनै शक्ति छैन ।

विगतमा पार्टी छाडेर जाने पनि पुनः एमालेमै फर्किने लहर चलेको उनको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com