२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

परराष्ट्रमन्त्रीलाई भेट्न सिंहदरबार जाँदै चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यी सिंहदरबार जान लागेका छन् ।

दिउँसो तीन बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्वय मन्त्री बीच भेटघाट हुने स्रोतले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्कासँग भेटघाट गरिसकेपछि पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने स्रोतले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com