२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठक पेरिसडाँडामा जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठक जारी छ ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।

बैठकमा नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । स्थानीय तह निर्वाचन संघारमा छँदा माओवादी निकट जनवर्गीय संगठनहरूले संगठनका गतिविधि थालेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com