२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आज प्रधानमन्त्री देउवा भारत प्रस्थान

जनसेवा न्युज संवाददाता

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन्।

तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा आज दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणलगायतलेले बिदाइ गरेका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com