२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

स्वार्थको सम्बन्ध गाँसेकाहरूको अवसान अनिवार्य : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक सम्बन्ध भत्काएर स्वार्थको सम्बन्ध गासेकाहरूको अवसान अनिवार्य रहेको टिप्पणी गरेका छन् । गठबन्धनमा देखिएको भनिएको खटपटतिर संकेत गर्दै उनले यस्तो बताएका हुन् ।

राजनीतिक सम्बन्धलाई भत्काएर स्वार्थको सम्बन्ध गासेकाहरूको अवसान दुःखद हुनु अनिवार्य छ, उनले भनेका छन्, गठवन्धन बिचको खटपटले त्यही संकेत गर्दैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com