२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

बिराटजंग काठमाडौँ जिल्ला फुटबल संघको अध्यक्ष निर्वाचित

बिराटजंग काठमाडौँ जिल्ला फुटबल संघको अध्यक्ष निर्वाचित

काठमाडौँ . बिराटजंग शाही काठमाडौँ जिल्ला फुटबल संघको अध्यक्षमा निर्वाचित भएका छन् । संघको शुक्रबार भएको साधारणसभाले शाहीलाई अध्यक्षा निर्वाचित गरेको हो ।

उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र प्रदिप लामा रहेका छन् ।

राधाकृष्ण महर्जन, अजब श्रेष्ठ, पूर्णमान सिं, दिपा कुमारी खड्का, सुरेन्द्र बलामी, अमृत लामा, अनिल चौधरी, जनक न्यौपाने, रुद्र बहादुर मल्ल, नकेश राउत र काजीमान कङ्दवा सदस्यमा निर्वाचित भएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com