२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

ग्रानाडामाथि रियलको संघर्षपूर्ण जित

एजेन्सी । स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल म्याड्रिगले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा रियलले ग्रानडामाथि १(० गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउनको लागि मिडफिल्ड मार्का एसेन्सियोको गोल नै निर्णायक गोल बन्यो । उनले ७४औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै रियलले शीर्षस्थानमा स्पष्ट ६ अंकको अग्रता लिएको छ । रियलको २३ खेलबाट ५३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ४७ अंक छ । पराजित ग्रानडा २४ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com