२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

क्रान्तिकारी माओबादी, निकट अखिल क्रान्तिकारी, ले पाटन संयुक्त क्याम्पसको इकाइ कमिटि गरे गठन

क्रान्तिकारी माओबादी, निकट अखिल क्रान्तिकारी, ले पाटन संयुक्त क्याम्पसको इकाइ कमिटि गरे गठन

नेकपा (क्रान्तिकारी माओबादी) निकट अखिल (क्रान्तिकारी) ले पाटन संयुक्त क्याम्पसको इकाइ कमिटि पुनरगठन पाटन संयुक्त क्याम्पस ललितपुरमा सम्पन्न गरिएको छ । भेलाले देवेन्द्र धामी अध्यक्षतामा द्दज्ञ कमिटि पुनरगठित गरिएको छ । उपाध्यक्षमा भरत रोक्का, सचिवमा , निर्वाचत भएका छन्। उक्त कार्यक्रमा अखिल (क्रान्तिकरी) को केन्द्रिय सचिव राम तिरुवाको आतिथियता रहेको जानकरी केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले जनसेवा न्युज डटकम लाई जानकारी गराउनु भयो।

न्यौपानेले अखिल (क्रान्तिकारी) मा आबद्ध नेता साथीहरु देशैभरिका शैक्षिक संथाहरु निर्वाचन बहिष्कार सशक्तरुपमा लगेर विधार्थीहरुलाइ सचेत गराइ रहेको नेतृ शिलु न्यौपानेले बताउनु भयो।

भेलाले देवेन्द्र धामी अध्यक्षतामा कमिटि पुनरगठित गरिएको छ । उपाध्यक्षमा भरत रोक्का, सचिवमा , निर्वाचत भएका छन्। उक्त कार्यक्रमा अखिल (क्रान्तिकरी्र्र्र) को केन्द्रिय सचिव राम तिरुवाको आतिथियता रहेको जानकरी केन्द्रय उपाध्यक्ष शीलु न्यौपानेले जनसेवा न्युज लाई जानकरी दिनुभयो।

न्यौपानेले अखिल (क्रान्तिकारी) मा आवद्ध नेता साथीहरु देशैभरिका शैक्षिक संथाहरु निर्वाचन बहिष्कार सशक्तरुपमा लगेर विधार्थीहरुलाइ सचेत गराइ रहेको नेतृ शिलु न्यौपानेले बताउनु भयो।

भेलाले अध्यक्षमा देबेन्द्र धामी उपाध्यक्ष मा भरत रोकाय, सचिवमा निराजन के.सी. सहसचिवमा आयुस महर्जन र गडेस बोहरा र कोषाध्यक्ष मा जानुका जोशी निर्वाचित भएकी छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com