२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

चार खेल बाँकी हुँदै पीएसजीले जित्यो लिग वानको उपाधि

चार खेल बाँकी हुँदै पीएसजीले जित्यो लिग वानको उपाधि

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चार खेल बाँकी हुँदै लिग वानको उपाधि जितेको छ । गएराति भएको खेलमा लेन्ससँग बराबरीमा रोकिए पनि पीएसजी च्याम्पियन बनेको हो ।

पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।

खेलेको ६८औँ मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर कोरेटिन जिनले खेलको अन्त्यतिर गोल गर्दै खेल बराबरी गरे ।

यो जितसँगै च्याम्पियन बनेको पीएसजीको ३४ खेलबाट ७८ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको मार्सेको ६२ अंक छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com