२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

चौतारा नगरपालिका उपमेयर पराजुलीद्वारा राजीनामा

चौतारा नगरपालिका उपमेयर पराजुलीद्वारा राजीनामा

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका उपमेयर जानुका पराजुलीले राजीनामा दिएकी छन्। माओवादी केन्द्रका तर्फबाट उपमेयरमा विजयी भएकी पराजुलीले आइतबार पदबाट राजीनामा दिएकी हुन्।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेले निर्वाचित जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ। आज (आइतबार) र भोलि मनोनयन दर्ता गर्ने निर्वाचन तालिका रहेको छ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com