२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

काठमाडौंको मेयरमा केशव स्थापितले दर्ता गराए उम्मेदवारी

काठमाडौंको मेयरमा केशव स्थापितले दर्ता गराए उम्मेदवारी

 

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाएका केशव स्थापितले मनोनयन दर्ता गराएका छन् । स्थापित सोमबार दिउँसो प्रमुख निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थापितसँगै एमालेबाट काठमाडौं महानगरमा उपमेयरको टिकेट पाएकी सुनिता डंगोल उम्मेदवारी दर्ता गराएकी छन् ।

दुवै जना बाजागाजासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

स्थापित २०५४ सालमा काठमाडौं महानगरको प्रमुख भइसकेका छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com