२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता

देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता

 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४७ हजार २ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगका दिउँसो सवा ३ बजे गरेको अपडेट अनुसार सो संख्यामा उम्मेदवारी दर्ता भएको हो।

निर्वाचन आयोगका अनुसार प्रमुख पदमा ३ हजार ४३० जनाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै, अध्यक्ष पदमा ३ हजार ३ सय ६३ जनाको उम्मेदवारी दर्ता भएको छ।

उपाध्यक्षमा २ हजार ३८२ जना, वडाध्यक्षमा ३४ हजार ३५७, महिला सदस्यमा २५ हजार ३४५, दलित महिला सदस्यमा २२ हजार ८९९ र सदस्यमा ५३ हजार ४०१ जनाको उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोगले सोमबार र मंगलबारका लागि उम्मेदवारी दर्ताका लागि मिति तोकेको थियो। सोही मितिमा दर्ता भएका उम्मेदवारहरूको संख्या आयोगले सार्वजनिक गरेको हो।

आयोगले उपलब्ध गराए अनुसार कुन जिल्लामा कति जनाको उम्मेदवारी :

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com