२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रचण्ड पुगे बालकोट

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रचण्ड पुगे बालकोट

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीलाई भेट्न प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् ।
मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रचण्ड सल्लाह लिन बालकोट पुगेका हुन् ।

उनी आज पृथ्वी जयन्तीका दिन आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका थिए। गोरखाबाट फर्किएलगत्तै छोरी गंगा दाहाललाई समेत लिएर ओली निवास बालकोट पुगेको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com