२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

धादिङबाट एमाले उठेका उम्मेदवारहरुको नामावली

धादिङबाट एमाले उठेका उम्मेदवारहरुको नामावली

धादिङ । नेकपा एमालेको निर्वाचन प्रचार शाखाले धादिङका १३ वटै स्थानीय तहमा एमालेबाट उम्मेदवारी दिनेहरुको नाम सार्वजनिक गरेको छ ।

आशन्न बैशाख ३० गते हुने निर्वाचनमा धादिङमा एमालेले उठाएको उम्मेदवारहरु यी हुन् :
१. सिद्दलेक गाउँपालिका
अध्यक्ष –प्रेमनाथ सिलवाल
उपाध्यक्ष –कमला शर्मा
वडा नं १ इश्वर सिलवाल
वडा नं २ कमलबहादुर गुरुङ
वडा नं ३ देववहादुर पुलामी
वडा नं ४ झंकबहादुर थापा मगर
वडा नं ५ गोपालबहादुर गुरुङ
वडा नं ६सुरेन्द्र कुमार मगर
वडा नं ७ लक्ष्मण खतिवडा

२. बेनिघाट रोराङ गाउँपालिका
अध्यक्ष –देबप्रसाद त्रिपाठी
उपाध्यक्ष –हिरादेबी रेग्मी
वडा नं १ मिलनकुमार तामाङ
वडा नं २ विष्णु थापा
वडा नं ३ भुवन त्रिपाठी
वडा नं ४गुणराजउप्रती
वडा नं ५ कृष्णराम कँडेल
वडा नं ६ लिलानारायण श्रेष्ठ
वडा नं ७ तेजप्रसाद त्रिपाठी
वडा नं ८ आकाश चेपाङ
वडा नं ९ देवीबहादुर खड्का
वडा नं १० अमृत घले

. गजुरी गाउँपालिका
अध्यक्ष –राजेन्द्र विक्रम बस्नेत
उपाध्यक्ष –भगवती खतिवडा
वडा नं १ माधव भण्डारी
वडा नं २ नेतानन्दथपलिया
वडा नं ३ भुवनप्रसाद त्रिपाठी
वडा नं ४ जलकबहादुर तामाङ
वडा नं ५ रामचन्द्र मिजार
वडा नं ६ विष्णु श्रेष्ठ
वडा नं ७ इन्द्रबहादुर अधिकारी
वडा नं ८ योगेन्द्रकुमार बस्नेत

४. गल्छी गाउँपालिका
अध्यक्ष – केदार खतिवडा
उपाध्यक्ष –राधा तिमल्सीना
वडा नं १ युदुकुमार खतिवडा
वडा नं २ षडानन्द खनाल
वडा नं ३ कपिलप्रसाद रेग्मी
वडा नं ४ जयरामअधिकारी
वडा नं ५ प्रेमबहादुर तामाङ
वडा नं ६ राजकुमार रिमाल
वडा नं ७ हरीप्रसाद खतिवडा
वडा नं ८ रामहरी थापा

५.थाक्रे गाउँपालिका
अध्यक्ष –
उपाध्यक्ष –अम्बिका रुपाखेती
वडा नं १ श्यामसुन्दर थापा
वडा नं २ शिवप्रसाद रेग्मी
वडा नं ३ निकेश तामाङ
वडा नं ४ गणेशमानवाइवा
वडा नं ५ शन्तबहादुर तामाङ
वडा नं ६ पूर्णबहादुर कार्की
वडा नं ७ युवराज खतिवडा
वडा नं ८ केशवप्रसादप्याकुरेल
वडा नं ९ श्यामचन्द्र आचार्य
वडा नं १० गोकुलप्रसाद लामिछाने
वडा नं ११ रविप्रकाशओझा

६. धुनिवेसी नगरपालिका
मेयर –रामराजा पाण्डे
उपमेयर –मन्दिरा श्रेष्ठ
वडा नं १ दिनेशप्रसादवास्कोटा
वडा नं २ हिम्मतबहादुर लुईटेल
वडा नं ३ बद्री कँडेल
वडा नं ४ अर्जुनबहादुर सुवेदी
वडा नं ५ बुद्धिराज घले
वडा नं ६ विजयतामाङ
वडा नं ७ विदुर भट्राई
वडा नं ८ ध्रवलालश्रेष्ठ
वडा नं ९ साइला राई

७. रुवीभ्यालीगाउँपालिका
अध्यक्ष –प्रेम तामाङ
उपाध्यक्ष –मंजु तामाङ
वडा नं १ पासङ घले
वडा नं २ हेम थापातामाङ
वडा नं ३ नरमानतामाङ
वडा नं ४ सुर्यबहादुर तामाङ
वडा नं ५ जीवन घले
वडा नं ६ दुर्गाबहादुर गुरुङ

८. खनियावास गाउँपालिका
अध्यक्ष –इमान तामाङ
उपाध्यक्ष –खुपीकुमारी तामाङ
वडा नं १ रामप्रसादतामाङ
वडा नं २ पन्थतामाङ
वडा नं ३ ठुडे तामाङ
वडा नं ४ सगुनतामाङ
वडा नं ५ रविनतामाङ

९. नेत्रावती डबजोङ गाउँपालिका
अध्यक्ष –सुवर्ण रिमाल
उपाध्यक्ष विनाकुमारी मम्बा
वडा नं १ कपिल नेपाल
वडा नं २ हेमबहादुर गुरुङ
वडा नं ३ पूर्णबहादुर तामाङ
वडा नं ४ तिलकबहादुर गुरुङ
वडा नं ५ इश्वर थापा मगर

१०. गंगाजमुना गाउँपालिका
अध्यक्ष –भक्तबहादुर लामीछाने
उपाध्यक्ष –एण्जिला तामाङ
वडा नं १ पूर्णबहादुर तामाङ
वडा नं २ इन्द्रबहादुर तामाङ
वडा नं ३ अजय गुरुङ
वडा नं ४ प्रेमबहादुर घले
वडा नं ५ कुमारबहादुर अधिकारी
वडा नं ६ रमेश ढकाल
वडा नं ७ मोहनअधिकारी

११. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष –उमेश थापा
उपाध्यक्ष –संगिता कुमाल
वडा नं १ हरी बसौला
वडा नं २ कृष्णबहादुर खत्री
वडा नं ३ कमलबहादुर थापा
वडा नं ४ अर्जुन विसन्के
वडा नं ५ कमला राना मगर
वडा नं ६ देववहादुर बसौला
वडा नं ७ गोकुलअधिकारी

१२. ज्वालामुखी गाउँपालिका
अध्यक्ष –हरीराम लोहनी
अध्यक्ष –चन्द्रकुमारी अधिकारी
वडा नं १ कृष्ण गिरी
वडा नं २ रामबहादुर बस्नेत
वडा नं ३ रुद्रमानश्रेष्ठ
वडा नं ४ रामबहादुर अर्याल
वडा नं ५ खीलबहादुर भण्डारी
वडा नं ६ मोहनबहादुर श्रेष्ठ
वडा नं ७ सुर्यप्रसाद इटनी

१३. नीलकण्ठ नगरपालिका
प्रमुख –गंगादेबि श्रेष्ठ
उपप्रमुख –फन्द्रातामाङ
वडा नं १ मानवहादुर तामाङ
वडा नं २ तिलकबहादुर गुरुङ
वडा नं ३ किरण पाठक
वडा नं ४ हरीकुमार श्रेष्ठ
वडा नं ५ भिमबहादुर श्रेष्ठ
वडा नं ६ अमर मगर
वडा नं ७ इश्वरीप्रसादअधिकारी
वडा नं ८ जीतबहादुर कुमाल
वडा नं ९ नविनकुमार धमला
वडा नं १० राजाराम पाठक
वडा नं ११ उमेश विष्ट
वडा नं १२ बाबुराम लंसाल
वडा नं १३ मसिनातामाङ
वडा नं १४ भुवनबहादुर सापकोटा

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com