२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

गोरखाको गण्डकी गाउँपालिकामा १६९ जना उम्मेदवार

गोरखाको गण्डकी गाउँपालिकामा १६९ जना उम्मेदवार

जनसेवा न्युज डटकम संवाददाता

गोरखाको गण्डकी गाउँपालिकामा कुल १६९ जनाको उम्मेदवारी परेको छ। एक जना अध्यक्षका लागि ९ जनाको र एक जना उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत बासु रेग्मीले बताए।

यस्तै वडा अध्यक्षका लागि कुल ३८ जनाको उम्मेदवारी परेको रेग्मीले बताए। यस्तै महिला सदस्य ३०, दलित महिला सदस्य २७ र खुला सदस्य ६० जनाको उम्मेदवारी परेको छ। यस्तै २ जना सदस्यको उमेर नपुगेकाले रोकिएको रेग्मीले बताए। आज दाबी विरोधको समय भएकाले बेलुका ५ बजेसम्म उजुरी दिने समय दिएको छ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com