महिलाले कुनै पोष्टको लागी टिकट पाउनुले कुनै महत्त्व राख्दैन : सफलता बोगटी

महिलाले कुनै पोष्टको लागी टिकट पाउनुले कुनै महत्त्व राख्दैन : सफलता बोगटी
-सफलता बोगटी
महिलाले मेयर उपमेयर वडा अध्यक्ष महिला सदस्य दलित महिला सदस्य मा टिकट पाउनु ले कुनै महत्त्व राख्दैन यदि महिलाको आर्थिक सामाजिक राजनैतिक जिबनस्तर जिबनपद्द्ती जिबनशैलिमा परिवर्तन आउदैन भने ।
राजनैतिक सामाजिक आर्थिक रुपमा अगाडि बढिरहदा महिला हिंसा र दुव्र्यवहार कम गर्न नसक्ने केशव स्थापित झै महिला माथी दुव्र्यवहार गर्ने चरित्र भएको पुरुष अरु राजनीति पार्टी संघ सस्था कार्यलयमा छैन भनेर भन्न सकिने आधार कहि होला र ?
यदि छ भने सबैतिर को हिन्सक हरुलाई कारबाही को दायरा मा ल्याउ अनि मात्र महिला जनप्रतिनिधि को अर्थ रहला।नत्र जो बन्यो बन्यो छट्टु लुटेको लुटे सोझो शिधा सधैं अन्याय मा।