२०८१ जेष्ठ २ - Wed May, 2024 -

Janasewa News

रुकुमको चौरजहारी नगरपालिकामा सार्की निर्विरोध

रुकुमको चौरजहारी नगरपालिकामा सार्की निर्विरोध

जनसेवा न्युज डटकम संवाददाता

रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मी बि।क। सार्की निर्विरोध निर्वाचित भएकी छन् । नेपाली काँग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार राधिका सार्कीले माओवादी केन्द्रलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए पश्चात् निर्विरोध निर्वाचित भएकी हुन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com