२०८३ जेष्ठ २५ - Mon Jun, 2026 -

Janasewa News

वाणिज्य बैंकका स्थायी कर्मचारीमात्र सामाजिक सुरक्षामा

वाणिज्य बैंकका स्थायी कर्मचारीमात्र सामाजिक सुरक्षामा

 

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले करार, इन्टर्न, आउटसोर्स तथा स्थायी नभएका अन्य श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा नल्याएको पाइएको छ।

बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा योजनालाई ऐच्छिक बनाउनुपर्ने माग गरिरहेका बेला नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० ले गरेको अध्ययनले बैंकमा स्थायी अमिकमात्र कर्मचारी विनियमावली बमोजिमको सामाजिक सुरक्षा पाउने अवस्थामा रहेको जनाएको छ।

महासंघले सार्वजनिक गरेको वाणिज्य बैंकमा सामाजिक सुरक्षाको अवस्था विषयक अध्ययन प्रतिवेदनमा ठूलो संख्याका करार, तालिमी र आउटसोर्स तथा स्थायी सर नभएका अन्य श्रमिकहरूलाई बैंक विनियमावलीले सामाजिक सुरक्षाका लागि संरक्षण नगरेको उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्दै जिफन्टका अध्यक्ष विनोद १ श्रेष्ठले सामाजिक सुरक्षा प्रणालीले सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरेको भए पनि बैंकको विनियमावलीमा दिइएको सुविधा मूलतः स्थायी भएको श्रमिकमा केन्द्रित रहेको बताए ।

यो खबर आजको कारोबार दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com