२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

थप २० जनामा कोरोना संक्रमण पुष्टि

थप २० जनामा कोरोना संक्रमण पुष्टि

जनसेवा न्युज डटकम संवाददाता

पछिल्लो २४ घण्टा देशभर थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २२२ जनामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २२१ जना स्रक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ५७४ जनाले कोभिड १९ विरोद्धको खोप लगाएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com